हङकङमा ८३ वर्षिय वृद्धद्वारा ८ वर्षकी वालिकालाई दुर्व्यवहार


नारायण भण्डारी हङकङ ४ अगस्ट २०२२

हङकङमा आज विहान करिब ४ः३० बजे युक न्गा लेन रोड , चुङ क्वान ओमा एक ८३ वर्षिय वृद्ध व्यक्तिले ८ वर्षीया बालिकालाई दुव्र्यवहार गरेको आशंकामा प्रहरीलाई खबर गरियो । प्रहरी अधिकारीहरू घटनास्थलमा पुगे। प्रारम्भिक अनुसन्धान पछि, अशोभनीय आक्रमणको आशंकामा चोई  थरका ८३ वर्षे  वृद्धलाई पक्राउ गरिएको थियो। उक्त मुद्दा अनुगमनका लागि  चुङ क्वान ओ प्रहरी जिल्ला अपराध अनुसन्धान टोलीलाई बुझाइएको छ ।


Translate »