नारायण भण्डारी २४ चैत्र २०८२
आई जिपि दान बहादुर कार्कीको कडा निर्देशन – “लेख्ने-लेखाउने कुरा जनतालाई उ-त्यहाँ गएर लेख्नुस् भनेर लगाउने होइन, प्रहरीले नै लेखिदिनु पर्छ। लेख्ने सबै जानेको भए घरमै लेखेर आउनु हुन्थ्यो। प्रहरीलाई सबै सहारा सोचेर जनता आएका हुन्छन्। प्रहरी कार्यालयमा आएको मान्छे खा’लि खुट्टा हुन सक्छ, खालि खल्ती लिएर आएको हुन सक्छ। खल्ती खालि हुने, खुट्टामा जुत्ता नहुनेको पनि सहारा प्रहरी हो त्यसैले कहि कतै पठाएर लेखेर ल्याउनुस भन्नेकाम बन्द गरेर प्रहरी स्वयमले नै लेखिदिनु भन्दै कडा निर्देसन दिएका छन ।”