नारायण भण्डारी हङकङ २५ अगस्ट २०२२
हङकङके गृह विभागले हालसम्म विभिन्न जिल्लामा ३० अस्थायी आश्रयस्थल खोलेको छ र १२० जनाले आश्रयस्थलमा शरण लिएका छन।
राति ११ बजेसम्म रुख ढलेको, पहिरो खसेको वा बाढी आएको कुनै रिपोर्ट आएको छैन ।
अस्पताल प्राधिकरणका अनुसार राति ९ः३० बजेसम्मको हावाहुरीमा एकजना घाइते भएका र उनको सार्वजनिक अस्पतालको दुर्घटना तथा आकस्मिक विभागमा उपचार भइरहेको छ ।