नारायण भण्डारी १८ बैशाख २०८३
राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण अन्तरगतको मनी लाउन्डरिङ निवारणको तेस्रो संशोधन अध्यादेश जारी गरेका छन।
शुक्रबार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् ।
नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।