आईतवार देखि हङकङका सुरुङमार्ग टनेल फि दुई महिनाको लागि आधा मात्रै लाग्ने


नारायण भण्डारी हङकङ १३ मे २०२६

यसै आगामी आइतबार १७ मे देखि सुरु हुने दुई महिनाको लागि सबै व्यावसायिक सवारी साधनहरूले सरकारी सुरुङ र त्सिंग शा नियन्त्रण क्षेत्रमा आधा मूल्यको टोलको आनन्द लिनेछन्।

मिनीबस व्यापारीहरूले भने यो कदम इन्धन मूल्य अनुदान भन्दा सञ्चालन लागत घटाउन बढी उपयोगी भएको कुरा बताएका छन।


Translate »