
नारायण भण्डारी ७ सेप्टेम्वर २०२१
प्रवासमा रहेरपनी आफ्नो भाषा साहित्यलाई मायागर्ने नेपालीहरुको ठूलो जमात मलेशियामा छ भन्दा सायद अत्युक्ति नहोला। रोजगारीको सिलसिलामा वा अन्य प्रयोजनको लागी मलेशिया पुगेका नेपालीहरुमा आफ्नो भाषा साहित्य प्रतिको लगाव देख्दा अचम्म मान्नुपर्ने कुनै कारण नै छैन ।
मलेशियामा वस्ने नेपालीहरुको साहित्यिक संगठन “साहित्य चौतारी नेपाल मलेशिया साखाको अध्यक्षता गर्ने भएका छन प्युठान जिल्लामा जन्म भै मलेशियालाई कर्मथलो वनाउदै आएका प्युठानी युवा साहित्यमा आफ्नो पकड वनाईसकेका भाई खेम मगर कान्छालाई उनको अध्यक्षतामा बनेको समितिको पूर्ण सफलताको कामना गर्दै उनको कार्यकाल मलेशियाको साहित्यको सबै कार्यकाल भन्दा पृथक र संझन लायक वनोस हार्दिक शुभकामना स्मरण रहोस अध्यक्ष खेम साहित्य लेखनमा मात्र नभएर लोक संगीतलाई पनी उत्तीकै माया गर्ने र जादुमय स्वरका धनि पनी हुन।
उनै खेम मगर कान्छाले गुल्मेली अनलाईन टिभीले संचालन गरेको फेसवुक लाईभ कार्यक्रम “लोक चौतारी” कार्यक्रममा कार्यक्रम संचालक एवं गायकको भुमिका राम्रोसंग निभाएका थिए। अध्यक्ष खेम मगर कान्छाको साहित्यिक जिवन अझै सफलताको सिखरमा चढ्दै जावस हाम्रो पनी शुभकामना “कान्छ भाई”
साहित्यीक चाैतारी नेपाल मलेसिया शाखा नयाँ कार्य समिती
संरक्षक:- राम प्रसाद सुवेदी संगम
प्रमुख सल्लाहकार:- जीवन देवान गाउँले
सल्लाहकार :- दल बहादुर लामा
सल्लाहकार :- अर्जुन सिंह अनुरागी
अध्यक्ष – खेम मगर कान्छा
बरिस्ठ उपाध्यक्ष – माेति निराैला
उपाध्यक्ष – खिमु काउचा गरिब
महासचिव- एम मगर
सचिव- तारा साेमै मगर संकल्प
काेषाअध्यक्ष- निमेष चाैधरी
सदस्यहरु :-
– बेहाेसी कृष्ण कार्की
– बासुदेब कुमार दुनुवार
– राम काजी बि.सी
– तिलकराम अधिकारी
– रेशमराज बाेगटी
– भक्त कार्की
– सन्दिप बिश्वकर्मा निश्चल अाँसु
_सन्तोष मगर जिउँदो सिंह
_अन्जान मगर
_एकदेब चौधरी
_सुर्य चेमजोङ
संपूर्ण कार्यसमितिलाई एकमुस्ट रुपमा हार्दिक बधाई र सफल कार्यकालको शुभकामना