TIA त्रिभुवन विमानस्थल अनिश्चितकालीन बन्द, उडान प्रभावित


IMG 3988
 नारायण भण्डारी २२ कार्तिक २०८२                                                                  काठमाण्अडौमा रहेको त्रीभुवन अन्र्रातर्ष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द गरिएको छ । रन-वे किनारका लाइटहरुमा समस्या देखिएपछि अर्को सूचना नआउँदासम्म उडान तथा अवतरण बन्द गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी गराएका छन।
‘प्राविधिक समस्या देखिएपछि शनिबार साँझ साढे ५ बजेदेखि विमानस्थलबाट हुने उडान तथा अवतरण बन्द गरिएको छ।  ‘समस्या समाधानको प्रयास भइरहेको छ, अबको केहीबेरमा विमानस्थलबाट नियमित उडान गर्नेगरी काम भइरहेको छ ।’
उनका अनुसार अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडानहरू प्रभावित बनेका छन् । 
प्रवक्ता शेर्पाका अनुसार अन्तर्राष्ट्रिय उडानका जहाजहरूलाई होल्ड गराइएको छ भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन्। 

 

 

 

 

 

 


Translate »