
नारायण भण्डारी हङकङ २४ कार्तिक २०८२
शिक्षामन्त्री माहाविर पुनको यो काम निकै सराहनिय लाग्यो यसलाई पूर्णरुपमा लागु गर्न सक्नेहो भने शिक्षामा धेरै परिवर्तन आउन सक्थ्यो कि स्मरण रहोस यश कामको सुरुवात रास्वपा बाट शिक्षा मन्त्री बनेकी पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पनि गरेकी थिईन।

यसरी नै विभिन्न अनावस्यक क्षेत्रमा पनि सुधारको आवस्यक्ता छ है ।